दफा १९
क्षतिपूर्ति तथा सामाजिक पुन
स्थापनाको अधिकारः (१) पीडितलाई पुगेको क्षति बापतयस ऐन बमोजिम क्षतिपूर्ति पाउने अधिकार हुनेछ ।

(२) पीडितको समाजिक पुनःस्थापनाको लागि नेपाल सरकार, प्रदेश सरकार रस्थानीय तहले पारस्परिक समन्वयमा उपलब्ध स्रोत साधनको आधारमा आवश्यक योजनातथा कार्यक्रम सञ्चालन गर्न सक्नेछ ।